Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सार्वजनिक सेवा प्रसारण संस्थाको हिजो दरखास्त आह्वान, आज रद्द !

सार्वजनिक सेवा प्रसारण संस्थाको हिजो दरखास्त आह्वान, आज रद्द !

काठमाडौँ  : नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थामा रिक्त रहेको अध्यक्ष पदका लागि आह्वान गरिएको दरखास्त प्रक्रिया रद्द गरेको छ । 

मन्त्रालयले आज एक सार्वजनिक सूचना जारी गर्दै हिजो (बिहीबार) मात्र प्रकाशित गरिएको दरखास्त आह्वान सम्बन्धी सूचना रद्द गरिएको जानकारी दिएको हो ।

705122396_10215300027331939_8562429791048300112_n.jpg
undefined

विशेष कारणवश भन्दै मन्त्रालयले उक्त सूचना रद्द गरेको हो । रिक्त अध्यक्ष पदपूर्तिका लागि योग्य उम्मेदवारहरूबाट दरखास्त माग गर्दै हिजो मात्रै मन्त्रालयले सार्वजनिक सूचना जारी गरेको थियो । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट