Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

सदनमा उठ्यो हुम्ला–बाजुरा सीमा विवादमा झडप भएको विषय

सदनमा उठ्यो हुम्ला–बाजुरा सीमा विवादमा झडप भएको विषय

काठमाडौँ : प्रतिनिधि सभा बैठकमा हुम्ला – बाजुरा सीमा विवादको विषय उठेको छ । जारी प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनाल र नेपाली कांग्रेसका सांसद जनकराज गिरीले यो विषय उठाएका हुन् । 

बाजुराको लाम्पाटा क्षेत्रमा सीमा विवादका कारण भएको थियो ।  बाजुरा–हुम्ला सीमा विवादका कारण हिमाली गाउँपालिका–३ को लाम्पाटामा विवाद भएको थियो । 

त्यहाँ सुदूरपश्चिम प्रदेश सरकारले प्रहरी चौकी निर्माण गर्न ४० लाख बजेट विनियोजन गरेपछि विवाद बढेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट