Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

नेपाली कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत

नेपाली कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत

काठमाडौँ  : नेपाली कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत भएका छन् । बुधबार पार्टी सभापति गगन थापाले १७ जनालाई सदस्यमा मनोनीत गरेका हुन् ।

उपसभापति पुष्पा भुषालको संयोजकत्वमा समिति गठन गरिएको छ।

702902513_833492316495470_5765986288374442023_n_Wpmxo4WJkN.jpg
undefined

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट