Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

संसद् भवन अगाडि जेनजी सहिदको सालिक निर्माण गर्न माग

संसद् भवन अगाडि जेनजी सहिदको सालिक निर्माण गर्न माग

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले सदन भवन अगाडि जेनजी सहिदको सालिक निर्माण यथाशीघ्र थालनी गर्न माग गरेकी छन् । 

प्रतिनिधि सभाको जारी बैठकमा सांसद खत्रीले सालिक निर्माण यथाशीघ्र सुरु गर्न माग गरेकी हुन् । 

उनले सहिदको बलिदान र घाइतेको पिडालाई केबल सम्मानसम्मान मात्रै नभएर व्यवहारिक रूपमा पनि न्याय दिन सरकारसँग आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट