Oct 15 2026 | २०८३, आश्विन २९गते
काठमाडौं: मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई सोबार पर्साको वीरगञ्जस्थित दियालो होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एकजना अधिकृतले बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij