काठमाडौँ : नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्योति पाण्डेलाई हाजिरी जमानीमा छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ।न्यायाधीशहरूको सारंगा सुवेदी र शान्तिसिंह थापाको इजलासले उक्त आदेश दिएको हो। तर विदेश जाने अवस्थामा अदालतबाट अनुमति लिनुपर्ने आदेश गरेको छ।
अदालतले हिरासतमा राखेर अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था नदेखिएको आदेशमा उल्लेख गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij