Oct 15 2026 | २०८३, आश्विन २९गते
काठमाडौँ : अद्यावधिक बेरुजु ७ खर्ब ५५ अर्ब १७ करोड २२ लाख पुगेको छ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत् महालेख परीक्षक कार्यालयले हालसम्म उक्त बेरुजु रहेको जानकारी दिएको हो । शुक्रबार महालेखा परीक्षक कार्यालयले ६३ औँ प्रतिवेदन सार्वजनिक गर्दैछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij