Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

राष्ट्रिय दलित आयोगका सदस्यले दिए राजीनामा

राष्ट्रिय दलित आयोगका सदस्यले दिए राजीनामा

काठमाडौँ : राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शुक्रबार आफ्नो राजीनामा बुझाएका हुन्। 

कामीले नेपालको संविधानको धारा २५५ को उपधारा (४) को (क) बमोजिम सदस्य पदबाट राजीनामा दिएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार कामीको राजीनामा २०८३ जेठ १ गते शुक्रबारदेखि नै लागू हुनेगरी बुझाइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट