Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

प्रधानमन्त्री बालेनले नवप्रवर्तन मन्त्रालय पनि आफैँसँग राखे

प्रधानमन्त्री बालेनले नवप्रवर्तन मन्त्रालय पनि आफैँसँग राखे

काठमाडौँ : रक्षा र गृह मन्त्रालय आफैँले राखेका प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ गठन गरिएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय पनि आफैँले राखेका छन्।

हिजो मात्रै मन्त्रालय घटाएर २२ बाट १८ मा झारेका प्रधानमन्त्री शाहले त्यसका साथै सञ्चार तथा सूचना प्रविधिमन्त्रालयको सूचना प्रविधिलाई पनि आफैँसँग गाभेर शक्तिशाली बनाएका छन्।

आज राष्ट्रपति कार्यालयबाट जारी सूचनामा प्रधानमन्त्री शाहले रक्षा, गृह र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय पनि आफैँले राखेको उल्लेख छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट