Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

व्यवसायी रामप्रसाद सातौं पटक यातायात व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित

व्यवसायी रामप्रसाद सातौं पटक यातायात व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित

  चितवन : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको उपाध्यक्ष चितवनका लोकप्रिय  व्यवसायी रामप्रसाद सुवेदी निर्वाचित भएका छन् । यस्तै अध्यक्षमा पुण्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा सम्पन्न महासंघको सातौं महाधिवेशनबाट उनी फराकिलो मतान्तरसहित सातौं पटक उपाध्यक्षमा निर्वाचित  भएका हुन् ।
महासंघको वरिष्ठ उपाध्यक्षमा सानुकाजी प्रजापति, ऐन कुमार साई र केदार प्रसाद पौडेल विजयी भएका छन् ।
सम्पूर्ण मतदाता प्रति आभार व्यक्त गर्दै नवनिर्वाचित उपाधयक्ष सुवेदीले यातायात क्षेत्रको सुधार तथा व्यावसायिक हितमा काम गर्ने प्रतिबद्धता गरेका छन् । उनले चितवनमा राम मिठाष्न भण्डार सञ्चालन गर्दै आएका छन् ।

dc7a4152-bd1f-4434-87bc-d1ed380bfbc6.jfif
undefined

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट