Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी नियुक्त

प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी नियुक्त

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले सङ्खुवासभाका प्रकाश अधिकारीलाई सङ्घीय संसद्, प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गरेका छन्।सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम अधिकारीलाई सो पदमा नियुक्त गरिएको हो।राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा आज जारी विज्ञप्तिमा उक्त कुरा उल्लेख छ। यसअघि हिजो मात्रै राष्ट्रपतिले हर्कराज राईलाई सो पदबाट मुक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट