Oct 15 2026 | २०८३, आश्विन २९गते
काठमाडौँ : काठमाडौँमा भूकम्प गएको छ ।बुधबार साँझ ७ : २४ बजेको समयमा काठमाडौँको मातातीर्थ केन्द्रविन्दु भएर भूकम्प गएको हो ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार २.९ म्याग्निच्युडको भूकम्प गएको हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij