Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

बागलुङमा ट्याक्टर दुर्घटना, किशोरको मृत्यु

बागलुङमा ट्याक्टर दुर्घटना, किशोरको मृत्यु

गलकोट : बागलुङको ढोरपाटन नगरपालिका–५, लामडाँडामा ट्याक्टर दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ । बुधबार बिहान लामडाँडाबाट बुर्तिबाङतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा ढोरपाटन नगरपालिका–५ का १६ वर्षीय सुशीलकुमार विकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख तिलक भारतीका अनुसार, ट्याक्टर गोठमा खसेको थियो । फरार चालकको खोजी जारी छ । गोठमा आंशिक क्षति भए पनि पशुचौपायाको क्षति भएको छैन । रासस

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट