Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

एसईईमा प्रगति पाठशाला कुरिनटारको शतप्रतिशत उर्तीण

एसईईमा प्रगति पाठशाला कुरिनटारको शतप्रतिशत उर्तीण

इच्छाकामना : यसवर्षको एसइई परीक्षामा सहभागी विद्यार्थीको नतिजा अनुसार चितवनको कुरिनटारमा अवस्थित निजि विद्यालय प्रगति पाठशालाको नतिजा सर्वोत्कृष्ट आएको छ । नतिजा अनुसार उक्त विद्यालयबाट सहभागी ३० जना विद्यार्थीहरुमा सबै जना उर्तीण भएका छन् ।

यस्तै उर्तीण विद्यार्थीहरु मध्य ३.६ देखि ४ जिपिएसम्म ७ जना, ३.२ देखि ३.६ जिपिएसम्म २० जना र २.८ देखि ३.२ जिपिएसम्म ३ जनाले ल्याएका छन् । जसमध्य पनि रिवाज थापा मगरले सबैभन्दा बढि ३.९७ जिपिए ल्याएका छन् । उनको नतिजा हेर्दा इच्छाकामनाबाट एसइईमा सहभागी सबै विद्यार्थीहरु मध्य सबैभन्दा बढि जिपिए उनैले ल्याएका छन् । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट