Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

मन्त्रिपरिषद् बैठकद्वारा राष्ट्रपतिकाे सम्बोधन स्वीकृत गर्ने निर्णय

मन्त्रिपरिषद् बैठकद्वारा राष्ट्रपतिकाे सम्बोधन स्वीकृत गर्ने निर्णय

काठमाडौँ : मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्ने सम्वोधन स्वीकृत गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको बैठकले सो निर्णय गरेको हो ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम आज ४ बजे संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट