Oct 09 2026 | २०८३, आश्विन २३गते
चितवन : मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आज विहान तुईनखोलामा ढुङ्गा खसेर सो सडकखण्डमा सवारी आवागमन एकतर्फी बनेका थिए । अहिले ढुङ्गाहरु हटाई दुईतर्फी सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij