Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

मङ्गल चौथीमा भवानी डेरीद्वारा गणेशधामलाई दानपात्र अर्पण

मङ्गल चौथीमा भवानी डेरीद्वारा गणेशधामलाई दानपात्र अर्पण

चितवन :  मङ्गल चौथीको अवसरमा भरतपुर–५ स्थित भवानी डेरीले भगवान गणेशको नाममा ९५/९५ केजीका दुईवटा दानपात्र गणेशधामलाई अर्पण गरेको छ।

आयोजित कार्यक्रममा डेरीका सञ्चालक देवरथ बरालकी आमाले गणेशधाम संरक्षण तथा संवर्द्धन समितिका महासचिव नवराज ढकाललाई दानपात्रको चाबी हस्तान्तरण गर्नुभएको थियो।

धार्मिक आस्था र सामाजिक उत्तरदायित्वलाई जोडेर गरिएको यस पहललाई स्थानीयवासीले सकारात्मक रूपमा लिएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट