Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

५,७५० प्रहरी जवानको सरुवा, संगठनमा व्यापक पुनर्संरचना

५,७५० प्रहरी जवानको सरुवा, संगठनमा व्यापक पुनर्संरचना

काठमाडौं : नेपाल प्रहरीले ५,७५० जना प्रहरी जवानको सरुवा गरेको छ।

प्रहरी प्रधान कार्यालयले बिहीबार राति उक्त सरुवा गरेको जानकारी दिएको हो।

सरुवा भएका जवानहरूले जेठ महिनादेखि नयाँ दरबन्दीबाटै तलब–भत्ता पाउनेछन्।

संगठनको आवश्यकता र कार्यक्षमता अभिवृद्धिलाई ध्यानमा राख्दै सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij