काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश २०८३ जारी गरेका छन्।मन्त्रिपरिषद्ले शुक्रबार सिफारिश गरेको आठौँ अध्यादेश राष्ट्रपतिले जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए।सरकारले पठाएका आठ अध्यादेशमध्ये अहिलेसम्म तीनवटा जारी भएका छन् भने पाँचवटा शीतलनिवासमै अड्किएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij