काठमाडौँ : सरकारले पठाएका ६ मध्ये राष्ट्रपति रामचन्द्र पौडेलले बिहीवार सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ मात्रै जारी गरेका छन्।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा १ बमोजिम उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। सरकारले योसहित ६ वटा अध्यादेश पठाएको थियो तर अहिले एउटा मात्रै जारी भएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij