चितवन : चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तलाई वन तथा वातावरण मन्त्रालयले विभागमा तानेको छ।
निकुञ्ज आसपासका अतिक्रमित क्षेत्र खाली गराउन सार्वजनिक सूचना जारी गरेपछि उनी काजमा विभाग तानिएका हुन्। डा. पन्तले भने आफूले नै सरुवा मागेको बताएका छन्।
दुई वर्ष कार्यकाल पूरा नहुँदै सरुवा भएका पन्तको काज सरुवाबारे निकुञ्ज कार्यालयलाई भने अझै आधिकारिक जानकारी प्राप्त भइसकेको छैन।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij