Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

गैह्रीगाउँको सुकुमबासी बस्तीमा पनि चल्न थाल्यो डोजर

गैह्रीगाउँको सुकुमबासी बस्तीमा पनि चल्न थाल्यो डोजर

काठमाडौंँ : काठमाडौँ महानगरपालिका वडा–९ स्थित बागमती किनारामा रहेको गैह्रीगाउँको सुकुमबासी बस्तीमा पनि डोजर चलेको छ । यसअघि सरकारले थापाथलीस्थित सुकुमबासी बस्तीमा डोजर चलाएर सबै टहरा भत्काएको थियो ।

थापाथलीबाटै प्रहरीसहित टोली गैह्रीगाउँ पुगेको हो । गैह्रीगाउँमा थापाथलीको तुलनामा ठुला र पक्की घरसहित बस्ती छन् । यहाँ महानगरपालिकाबाट २ वटा र सडक विभागबाट ४ वटा गरी ६ वटा डोजर तथा स्काभेटर प्रयोग भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij