काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले संसद् अधिवेशन स्थगन गरेका छन्। बिहीवारको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार बैठक स्थगित गरिएको राष्ट्रपति कर्याालयले जनाएको छ।
वैशाख ८ को मन्त्रिपरिषद्को सिफारिसमा बुधवार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन वैशाख १७ गतेका लागि आह्वान गरेका थिए।सरकारकै सिफारिसमा आह्वान भएको संसद् अधिवेशन सरकारकै सिफारिसमा स्थगन गरिएको हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij