Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

राष्ट्रपतिद्धारा दुवै सदनको अधिवेशन आह्वान

राष्ट्रपतिद्धारा दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  ः राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। उनले मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख १७ गते बिहीबार दिउँसो २ बजे बस्नेगरी बैठक डाकेका हुन्।

1-9_अधिवेशन-आव्हान_विज्ञप्ति-1776861085.jpg

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट