Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

इस्लामावादबाट फिर्ता भए इरानी प्रतिनिधिमण्डल

इस्लामावादबाट फिर्ता भए इरानी प्रतिनिधिमण्डल

इस्लामावाद : इरानी प्रतिनिधिमण्डल इस्लामावादबाट फिर्ता भएको छ । इरानको अर्धसरकारी समाचार संस्था मेहर समाचार एजेन्सीका अनुसार संसद्का सभामुख मोहम्मद–बाकर घालिबाफको नेतृत्वमा रहेको टोलीले स्थानीय समयअनुसार बिहान करिब ९ बजे इस्लामावाद छाडेको हो । 

शान्ति वार्ता निष्कर्षमा पुग्न नसकेपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्ससहितको अमेरिकी प्रतिनिधिमण्डल इस्लामावादबाट फिर्ता भएपछि इरानी टोली पनि बाहिरिएको हो । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij