Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय रोक्न संसदमा माग

निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय रोक्न संसदमा माग

काठमाडौँ : नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय रोक्न माग गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद केरुङले सरकारको सरकारी विज्ञापन नदिने निर्णय रोक्न पनि माग गरे ।

नयाँ सरकार आउने बित्तिकै जनतालाई सुसूचित गराउने निजी मिडियालाई दिने विज्ञापन रोक्नु जायज नभएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij