Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

आजदेखि देशभरिका सरकारी कार्यालय बिहान ९ बजेदेखि खुल्ने

आजदेखि देशभरिका सरकारी कार्यालय बिहान ९ बजेदेखि खुल्ने

काठमाडौं : आजदेखि देशभरिका सरकारी कार्यालय बिहान ९ बजेदेखि खुल्ने भएका छन्।आइतबार बसेको मन्त्रिपरिषद्‌को बैठकले आजदेखि लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार सार्वजनिक बिदा दिने तथा अन्य बार सरकारी कार्यालय खुल्ने समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्णय गरेको थियो।सरकारले पेट्रोलियम पदार्थ आपूर्तीमा उत्पन्न असहजताका कारण यो निर्णय गरेको हो।

काठमाडौं महानगरपालिकाले सरकारको सो निर्णय कार्यान्वयन गर्ने सबैलाई निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट