Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

काठमाडौँका सात विद्यालयको नाम-ठेगाना र चार विद्यालयको स्थान परिवर्नन गरिने

काठमाडौँका सात विद्यालयको नाम-ठेगाना र चार विद्यालयको स्थान परिवर्नन गरिने

काठमाडौँ : काठमाडौँ महानगरमा सञ्चालित सातवटा विद्यालयले नाम र ठेगाना परिवर्तन गर्ने तयारी गरेका छन्।

त्यसैगरि महानगर क्षेत्रका चारवटा विद्यालयले भने स्थान परिवर्तनको लागि काठमाडौँ महानगरपालिकामा निवेदन दिएका छन्। नाम, ठेगाना र स्वामित्व परिवर्तन गर्न चाहने विद्यालयको विवरण महानगरपालिकाले आइतबार सार्वजनिक गरेको छ।

‘नाम, स्थान र स्वामित्व परिवर्तन सम्बन्धमा कुनै व्यक्ति वा संघ(संस्थाको कुनै किमिकको दाबी, विरोध भएमा आवश्यक प्रमाणसहित ३५ दिनभित्र लिखित निवेदन दिन पनि महानगरपालिकाले आग्रह गरेको छ।

school-1-768x587.jpg

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij