Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

झापा कारागारमा शतप्रतिशत मत खस्यो

झापा कारागारमा शतप्रतिशत मत खस्यो

झापा : प्रतिनिधिसभा निर्वाचन अन्तर्गत जिल्ला कारागार झापामा रहेको अस्थायी मतदान केन्द्रमा शतप्रतिशत मत खसेको छ।

कार्यालय प्रमुख रेवन्त भट्टराईका अनुसार १०१ पुरुष, ६ महिलासहित १०७ जना कैदीबन्दीले मतदान गरेका छन्।

मतदाता नामावलीमा १०७ जना कैदीबन्दीको नाम रहेको थियो। सोही अनुसार नै मत खसेको उनले बताए। उनले मतपेटिका ‘सिल’ गरिसकिएको समेत जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट