Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

सुनको मूल्य तोलामा ११ हजार रुपैयाँ घट्यो

सुनको मूल्य तोलामा ११ हजार रुपैयाँ घट्यो

काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा ११ हजार रुपैयाँले घटेर तीन लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार सुनको मूल्य प्रतितोला तीन लाख २८ हजार ६ सय   रुपैयाँमा कारोबार भएको थियो। 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २७५ रुपैयाँले घटेर ५ हजार पाँच सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन ५ हजार आठ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट