Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

रास्वपालाई कर्णाली प्रदेशमा धक्का, प्रदेश महामन्त्री र जिल्ला सभापतिले छाडे पार्टी

रास्वपालाई कर्णाली प्रदेशमा धक्का, प्रदेश महामन्त्री र जिल्ला सभापतिले छाडे पार्टी

सुर्खेत :  रास्वपा कर्णाली प्रदेशको महामन्त्री चन्द्रा बिक र रास्वपा सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेतले पार्टी परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सुर्खेतमा आइतबार बिहान आयोजित एक समारोहमा उनीहरूसँगै रास्वपा छाडेका दर्जनौँलाई खादा मालाले स्वागत गरे ।

प्रदेशका महामन्त्री र प्रदेश राजधानीको कार्यवाहक सभापतिले पार्टी परित्याग गरेपछि निर्वाचनको सम्मुखमा रास्वपालाई धक्का लागेको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट