Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ ।  यस दिन सुन तोलामा ११ सय रुपैयाँले बढेर  प्रतितोला तीन लाख ६ हजार ६०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तीन लाख पाँच हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यसैगरी, चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला पाँच हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन पाँच हजार २९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट