Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

कांग्रेसले गठन गर्‍यो अनुशासन समिति (निर्णयसहित)

कांग्रेसले गठन गर्‍यो अनुशासन समिति (निर्णयसहित)

काठमाडौँ : नेपाली कांग्रेसले अनुशासन समिति गठन गरेको छ । आइतबार बिहान बसेको कार्यसम्पादन समितिको भर्चुअल बैठकले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा ३ सदस्यीय अनुशासन समिति गठन गरेको हो । 

समितिमा केन्द्रीय सदस्यहरू धना खतिवडा र सुवासकुमार पोखरेल सदस्य रहेको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।

                                        congress

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट