Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

मधेश यात्रामा कुलमान घिसिङ

मधेश यात्रामा कुलमान घिसिङ

जनकपुरधाम : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ मधेश झरेका छन् । प्रतिनिधिसभा निर्वाचनलाई लक्षित राजनीतिक भेटघाटका कार्यक्रममा सहभागी हुन उनी मधेश आएका हुन् । बुधबार जनकपुरधाम आएका उनी आज बिहान जानकी मन्दिरमा पूजा-अर्चना गरेका छन् । त्यलगत्ते जनकपुरको जनकचौकमा पत्रकार भेटघाट कार्यक्रम राखेका छन् ।

विभिन्न जिल्लामा पुगेर स्थानीय राजनीतिक कार्यकर्ता तथा सरोकारवालासँग भेटघाट तथा आन्तरिक छलफल गर्ने कार्यक्रम रहेको बताइएको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट