Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

साफ यू– १९ महिला च्याम्पियनशिपमा नेपाल भारतसँग पराजित

साफ यू– १९ महिला च्याम्पियनशिपमा नेपाल भारतसँग पराजित

काठमाडौँ  : साफ १९ वर्षमुनिको महिला च्याम्पियनशिपमा आफ्नो पहिलो खेलमा नेपाल भारतसँग पराजित भएको छ । पोखरा रङ्गशालामा आज भएको खेलमा नेपाल भारतसँग १–० गोलले पराजित भएको हो ।

आजै भएको पहिलो उद्घाटन खेलमा बङ्गलादेशले भूटानलाई १२–० गोलको फराकिलो अन्तरले हराएको छ । अब नेपालले आफ्नो दोश्रो खेलमा पर्सि सोमवार भूटानसँग खेल्नेछ ।सिङ्गल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगितामा शीर्ष दुई स्थानमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट