Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

रेडियो अर्पण १०४.५ मेगाहर्जको अध्यक्षमा यमन भुषाल चयन

रेडियो अर्पण १०४.५ मेगाहर्जको अध्यक्षमा यमन भुषाल चयन

चितवन : अरुण संचार सहकारी संस्था लि.द्वारा संन्चालित रेडियो अर्पण १०४.५ मेगाहर्जको अध्यक्षमा यमन भुषाल चयन भएका छन् ।

चौथों अधिवेशनबाट ९ जनाको कार्यसमिति र ३ जनाको लेखा समिति निर्विरोध रुपम चयन भएको निर्वाचन संयोजक मेघनाथ पौडेलले जानकारी दिए ।

अधिवेशनबाट उपाध्यक्षमा मोहदत्त पौडेल (सुरज), सचिवमा शिवराज दुवाडी (माधव), कोषाध्यक्षमा धुर्वराज लामिछाने र सदस्यमा क्रमशः महेश पाण्डे, शुरेष भुषाल, रमाकान्त पौडेल, दुर्गा प्रसाद घिमिरे र बिष्णु हरि आचार्य निर्विरोध रुपमा चयन भएका हुन् ।

त्यस्तै लेखा समिति संयोजकमा रामचन्द्र देवकोटा सदस्यमा क्रमशः बिष्णु श्रेष्ठ र डिल्लिराम रखाल सर्वसम्मत रुपमा चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट