Oct 08 2026 | २०८३, आश्विन २२गते
काठमाडाैँ : सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि खाद्यान्न भण्डारण समाप्त हुने संयुक्त राष्ट्रसङ्घले बिहीबार जनाएको छ।यसले विश्वको सबैभन्दा ठूलो भोकमरी सङ्कटमा फसेका लाखौँ व्यक्तिको लागि चिन्ता बढाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij