Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

जसपा नेपालले महन्थ ठाकुरलाई बनायो राष्ट्रिय सभाको उम्मेदवार

जसपा नेपालले महन्थ ठाकुरलाई बनायो राष्ट्रिय सभाको उम्मेदवार

काठमाडौँ : जसपा नेपालले महन्थ ठाकुरलाई राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार बनाएको छ । कांग्रेस र एमालेसँग भएको भागबण्डा सहमतिअनुसार जसपा नेपालले मधेस प्रदेशबाट ठाकुरलाई उम्मेदवार बनाएको हो ।

लोसपा नेपालका अध्यक्ष उनले केहीअघि मात्रै जसपा नेपालसँग एकता गर्न सहमति गरेका थिए । राष्ट्रियसभाको निर्वाचन माघ ११ गते हुँदैछ भने त्यसका लागि आज मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट