काठमाडौँ : सन् २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने आइसीसी पुरुष टी-२० विश्वकपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ आधिकारिक जर्सी आज एक विशेष समारोहका बीच सार्वजनिक गरिएको छ।
नेपाल क्रिकेट संघ र आधिकारिक किट पार्टनरको सहकार्यमा जर्सीका साथै आईसीसी टी-२० विश्वकप ट्रफी पनि अनावरण गरिएको हो। नेपालले तेस्रोपटक टी-२० विश्वकप खेल्दैछ।
साथै कार्यक्रममा आईसीसी विश्वकप क्रिकेटको ट्रफी पनि सार्वजनिक गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij