Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

दिल्लीको वायु प्रदूषण ‘खतरनाक’स्तरमा

दिल्लीको वायु प्रदूषण ‘खतरनाक’स्तरमा

एजेन्सी : भारतको दिल्ली र आसपास क्षेत्रमा बाक्लो धुवाँ (स्मग) को तहले सहरलाई ढाकेपछि वायुको गुणस्तर ‘खतरनाक’स्तरमा पुगेको छ । आइतबार (डिसेम्बर १४) भारतको वायु गुणस्तर व्यवस्थापन आयोग (सीएक्यूएम) ले ग्रेडेड रेस्पोन्स एक्सन प्लान (जीआरएपी) को चरण ४ लागु गरेको छ ।

शनिबार (डिसेम्बर १३) देखि वायु गुणस्तर सूचकांक (एक्यूआई) ४५० भन्दा माथि पुगेको यो स्तर स्थानीय बासिन्दाका निम्ति खतरनाक मानिएको छ । जीआरएपी चरण ४ अन्तर्गत कडा वायु प्रदूषण नियन्त्रणका उपाय लागु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट