Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

सिंहदरबारमा महावर र प्रधानमन्त्रीबीच समसामयिक विषयमा छलफल

सिंहदरबारमा महावर र प्रधानमन्त्रीबीच समसामयिक विषयमा छलफल

काठमाडौँ : भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेका छन्।

मंगलबार सिंहदरबार पुगेर महावरले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका थिए। भेटमा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

यस अवसरमा नेपालस्थित भारतीय दूतावासका अधिकारीहरू पनि उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट