Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

एनपीएल : आज लुम्बिनी र जनकपुर भिड्दै

एनपीएल : आज लुम्बिनी र जनकपुर भिड्दै

काठमाडौँ :  त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज अपराह्न ४ बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन्।

६ खेलबाट ६ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अति आवश्यक छ। लुम्बिनीले जिते पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरनेछन्।जनकपुरले हालसम्म पाँच खेलबाट २ अंक मात्र पाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट