Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

एनपिएलमा आज महत्त्वपूर्ण खेल : कर्णाली याक्स vs पोखरा एभेन्जर्स

एनपिएलमा आज महत्त्वपूर्ण खेल : कर्णाली याक्स vs पोखरा एभेन्जर्स

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीचको खेल आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुँदैछ।

कर्णालीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ भने पोखराले पहिले ब्याटिङ गर्ने अवसर पाएको छ।

दुवै टिमको लागि यो खेल महत्त्वपूर्ण छ—पोखराको चार खेलबाट दुई र कर्णालीको पाँच खेलबाट दुई अंक मात्र रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट