Oct 09 2026 | २०८३, आश्विन २३गते
उपचारका लागि सिंगापुर पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा आज बेलुकी स्वदेश फर्किँदै छन्। दम्पती जेनजी आन्दोलनको क्रममा भएको सांघातिक आक्रमणमा घाइते भएका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij