चितवन : रत्ननगरस्थित बकुलहर रत्ननगर अस्पतालमा डा. अंकुर पौडेल मेडिकल सुपरिन्टेन्डेन्टका रूपमा नियुक्त भएका छन्।डा. पौडेल यसअघि बज्रबाराही अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्टका रूपमा कार्यरत थिए। यहाँ कार्यरत मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदन ज्ञवाली छात्रवृत्तिमा नाम निकालेर अध्ययन विदामा जाने भएपछि उनलाई रत्ननगर पठाइएको हो।
डा. पौडेलले चाँडै नै औपचारिक रूपमा पदभार सम्हाल्ने अस्पताल स्रोतले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij