Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

समाजसेवी सुनिलको सहयोगमा चितवन कालिका मन्दिरमा बाघको मूर्ती स्थापना

समाजसेवी सुनिलको सहयोगमा चितवन कालिका मन्दिरमा बाघको मूर्ती स्थापना

चितवन : भरतपुर–१० स्थित कालिका मन्दिरमा दुर्गा माताको बहान बाघको मूर्ति स्थापना गरिएको छ। युवा व्यवसायी तथा समाजसेवी सुनिल न्यौपानेको सहयोगमा उक्त मूर्ति राखिएको हो। स्वास्थ्यकर्मी समेत रहेका न्यौपानेले आफ्ना दाजु लब्ली न्यौपानेको अनुरोधमा करिब ३ लाख रुपैयाँभन्दा बढी लागतमा मूर्ति निर्माण गरिएको जानकारी दिनुभयो।

एक विशेष समारोहका बीच भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले मूर्तिको अनावरण गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट