Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

इजरायललाई बेलायतले दियो यस्तो चेतावनी

इजरायललाई बेलायतले दियो यस्तो चेतावनी

लन्डन: बेलायतले हालै प्यालेष्टाइनलाई आधिकारिक रूपमै राज्यको मान्यता दिएको छ । बेलायतबाहेक क्यानडा र अस्ट्रेलियाले पनि प्यालेष्टाइनलाई राज्यको मान्यता दिएका छन् ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यो निर्णयको जवाफ दिने भनेर बताइरहेकै बेला बेलायती विदेश मन्त्री युभ्ट्टे कपूरले बेलायतले प्यालेष्टाइनलाई राज्यको मान्यता दिएको प्रतिकारमा वेष्ट बैंकका हिस्साहरूलाई नअलग्याउन इजरायललाई चेतावनी दिएकी छिन् ।

सोमबार न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घको सम्मेलनमा भाग लिनुअघि बीबीसीसँग बोल्ने क्रममा कपूरले साे चेतावनी दिएकी हुन् । सम्मेलनमा फ्रान्ससमेत अन्य केही युरोपेली देशहरूले पनि यस्तै कदमको घोषणा गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट