Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

पूर्वराष्ट्रपति भण्डारीले जेनजी आन्दोलनका घाइते भेट्ने

पूर्वराष्ट्रपति भण्डारीले जेनजी आन्दोलनका घाइते भेट्ने

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई भेट्ने भएकी छन् ।

गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा घाइते भई नेपाल प्रहरी अस्पतालमा उपचाररत घाइतेको स्वास्थ्य अवस्था बुझ्न भण्डारी त्यहाँ जान लागेकी हुन् ।

घाइतेहरूलाई भेट्न शुक्रबार दिउँसो साढे चार बजे प्रहरी अस्पताल पुग्ने कार्यक्रम रहेको भण्डारीका स्वकीय राजकुमार सचिव राईले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij