Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

तीन मन्त्रीले गरे क्षतिग्रस्त सङ्घीय संसद् भवनको अनुगमन

तीन मन्त्रीले गरे क्षतिग्रस्त सङ्घीय संसद् भवनको अनुगमन

काठमाडौँ : गत भदाै २३ र २४ गते काठमाडाैँ लगायत देशभर जेनजी प्रदर्शनका क्रममा आगजनीबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनकाे मन्त्रीहरूले अनुगमन गरेका छन् ।

बुधबार अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक तथा शहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले नयाँ बानेश्वरस्थित संसद् भवनको अनुगमन गरेका हुन्।

भ्रष्टाचार,सामाजिक सञ्जालमाथिकाे प्रतिबन्ध लगायतविरूद्ध प्रदर्शनकारीहरूले आन्दाेलन गरेका थिए । साेही क्रममा संसद् भवनमा ताेडफाेडका साथै आगजनी गरिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij