Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

मन्त्री कुलमान घिसिङद्वारा शहीद विनोद महर्जनको घरमा पुगेर श्रद्धाञ्जली व्यक्त

मन्त्री कुलमान घिसिङद्वारा शहीद विनोद महर्जनको घरमा पुगेर श्रद्धाञ्जली व्यक्त

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका शहीद विनोद महर्जनको घर पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

घिसिङले आज बिहान ललितपुर महानगरपालिकास्थित घर पुगेर शहादत प्राप्त महर्जनप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । सो अवसरमा उनले शहीद महर्जनको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij